नेवा: स इन्टरनेट रेडियो

Sunday, May 19, 2013

शैक्षिक कार्यक्रम २०७० जेठ ४ - शिक्षकका नेताहरुका लागि पेसागत नेतृत्व विकास तालिम

शैक्षिक कार्यक्रम २०७० जेठ ४ - शिक्षकका नेताहरुका लागि पेसागत नेतृत्व विकास तालिम 

राजधानीबाट नजिकैको मनोरम शहर धुलिखेलमा अवस्थित शैक्षिक तालिम केन्द्र काभ्रेमा  १० जिल्लाका शिक्षकका नेताहरुका लागि वैशाख १० गते देखि ६ दिने पेसागत नेतृत्व विकास तालिम सञ्चालन गरिएको थियो । तालिम सञ्चालन स्थलमा हामीसँग शिक्षक नेताहरुले राखेका धारणाहरु के हुन् ? शिक्षाको गुणस्तर वृद्धि गर्न उहाँहरुका चिन्ता कस्ता छन् ?

No comments:

Post a Comment