नेवा: स इन्टरनेट रेडियो

Friday, June 26, 2020

विदेशी बुहारीहरु

विदेशी बुहारीहरु

- डा. रोशन श्रेष्ठ


सरिता गिरीका केहि अपाच्य वाक्यलाइ देखाएर नेपाली राजनीति र समाजले वकालत गरेको ७ बर्ष नागरिकता नदिने प्रावधान र त्यसको सेरोफेरोमा उठेको बहसले नेपाली दिमागमा रहेको घिनलाग्दो पुरुषवादी चिन्तन तथा परपीडक दानवीय विचारहरु उजागर हुँदैछ ।

हेर्नुस, नेपालमा सिएनएन हिरो सम्मान भित्राउने मानवीय सेवाको खानी अनुराधा कोइराला, राजतन्त्रवादीहरुको मनमा शीतलता छर्ने सुन्दरी तथा समाजसेवी हिमानी शाह, नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट गायन तथा संगीत कलामार्फत उच्च योगदान दिने लोकप्रीय गायिका कुन्ती मोक्तान - उहाँहरु पनि विदेशी बुहारीहरु नै हुन् सरिता गिरी झैं ।

सरिता गिरीको रीसमा अनुराधा, हिमानी, कुन्ता जस्ता हज्जारौं बिदेशीबुहारीहरुलाइ संजाय दिने परपीडक चिन्तनबाट कहिले मुक्त हुने?

नागरीकता बेगर जिउनुको पीडा त भोग्नेलाइ थाहा हुन्छ । हामीलाइ थाहा हुँदैन । राष्ट्रबादीताको परीक्षण यदि आवश्यक नै भए, परिक्षण के कुरामा गर्ने, कति समय लगाउने, कसरी गर्ने त्यो पारदर्शी बनाइ ६ महिना, बर्षदिन समय लगाएर नागरिकता दिने व्यवस्था सम्मलाइ ब्यवहारीक आवश्यकता ठान्न सकिएला । तर अहिले आएको ७ बर्ष कुराउने प्रस्ताव चाहिं दानवीय नै हो।

विवेकको आँखामा पट्टी बाँधैर आफ्नै छोरीसमान मायादिनु पर्ने बुहारीहरुलाइ पीडा दिने नियम चाहियो भनी वकालत गर्ने दानवीय विचार को स्रोत के हो?  साथीहरु यो सहिबाटो होइन। यति बुझे पुग्छ ।

एउटै समाज दुइ देशको सिमानामा बाँटिए पछि, र ती दुइ देशका शासकहरु बीच अमैत्री सम्बन्ध भएमा त्यहाँ समस्या हुन्छ।

इलामको लिम्बु र खर्साङको लिम्बु पुरातन लिम्बुवानको एकै समाज हो। अहिले दुइ देश भयो । तैपनि ती दुइदेश बिच का एउटै समाजबिच बिहेबारी निरन्तर चलीरहेको छ ।

उसै गरी सिराहाको झा र मोतिहारीको झा पनि उहि एउटै पुरातन मैथिल समाज हो । अहिले दुइ देश भयो । त्यहाँ पनि ती दुइदेश बिच का एउटै समाजबिच बिहेबारी निरन्तर छ ।

बढ्दो ग्लोबलाइजेशनले अन्तरदेशीय बिहेबारी खसान, तमुवान, मगरात, खम्बुवान, ताम्सालिंग, थरुहट, नेवार आदि सम्पूर्ण नेपालमा पुर्याइसकेको छ। काठमाडौं र सिक्किमको नेवारहरु बीच बिहेबारी हुन्छ । तनहुँ र मन्ट्रियलका बाहुनहरुबीच बिहेबारी हुन्छ । बागलुङ र लण्डनका मगरहरु बीच बिहेबारी हुन्छ । काभ्रे र सिड्नीका तामाङहरु बीच बिहेबारी हुन्छ । अर्थात, नेपालको कुन समाज छैन आज जो आफ्नो समाजको हाँगा सारा संसारभरीका शहरहरुमा फैलाएर बसेको नहोस।

अनि यो ७ बर्ष कुर्न पर्ने नियमले ती सबै समाजमा उस्तै समस्या निकाल्ने होइन र? के यो भारतीय वा मधेशको बुहारीले मात्रै भोग्ने समस्या हो र?

यदि कुनै बिदेशी बुहारी राष्ट्रप्रति खतरा नै हो भन्ने प्रमाण छ भने तिनलाइ नागरिकता जिन्दगीभरी नदिने नियम ल्याए झनै राम्रो हुन्छ होला। दिएको नागरिकता नै खोस्ने नियम ल्याए पनि भइहाल्छ । तर बिलकुलै सम्बन्ध नभएका सम्पूर्ण बिदेशी बुहारीहरुलाइ एकै घानमा राख्न खोज्नु भनेको महामूर्खता सिवाय अरु केहि होइन।

यसै त नेपालमा बिदेशी ज्वाँइलाइ नागरिकता बञ्चित नै छ। त्यसैको आक्रोशमा मञ्जुथापाले नेपाली नागरिकता नै परित्याग गरिदिए। त्यस्तो लैङ्गिक असमान दानवीय कानूनका कारण विशिष्ट-शिक्षा पाएका एक विदुषि मञ्जु थापा जस्ता देशका कर्णधार नेपालले गुमाउनु परेकै छ। यो एउटा उदाहरण मात्रै हो।

बिदेशी ज्वाँइलाइ नागरिकता नदिने कानून ल्याएर नेपालले कति राष्ट्रघातीहरु नेपाल छिर्नबाट रोक्न सके? त्यो कसैलाइ थाहा छैन । राष्ट्रघातीहरुको हातबाट नेपालको अस्मिता लुटिने क्रम निरन्तर नै छ । बिदेशी ज्वाँइलाइ नागरिकताबाट रोकेर राष्ट्रघातबाट बचाउने प्रयास कोरोना रोक्ने प्रयास भन्दा पङ्गु सावित भइसकेको छ ।

यदि समानता र न्यायको विवेकी नियम लगाउने हो भने बिदेशी बुहारी होस वा बिदेशी ज्वाँइ - दुवैलाइ नेपालको नागरिकसित बिहे भएको दिनपछि नै निवेदन दिन पाउने अधिकार दिनु पर्छ। ७ वर्ष कुराउनुको केहि उपलव्धी छैन ।

वैवाहिक नागरिकता निवेदन स्वीकार गर्ने कि नगर्ने भन्ने नेपाल सरकारले निर्णय लिने हो। नेपालविरोधी गतिविधिमा संलग्न छ वा छैन जाँचपडताल गर्नको निमित्त पारदर्शी परिक्षण प्रणाली राख्ने जिम्मा नेपालको संसदहरुको काम हो । निवेदन माथि छिनोफानो गर्न ६-महिना वा वर्षदिन समय लगाएर राष्ट्रघाती हो होइन टुङ्गो लगाउने काम कर्मचारीहरुको हो । टुङ्गो नलागुञ्जेल सम्मको लागि अस्थायी परिचय पत्र निवेदन बुझाएको दिनमा उपलव्ध गराउन सकिन्छ।

वैवाहिक नागरिकता पाएपछि वैवाहिक सम्बन्ध तोडेर स्वार्थीपना नदेखाओस भन्ने हेतु नागरिकता पाएको ५ वा १० वर्ष भित्र सम्बन्ध विच्छेद भएमा नागरिकता खारेज हुने प्रावधान राख्न सकिन्छ ।

नागरिकता प्राप्त भइसकेपछि पनि यदि नेपाल बिरोधि गतिविधिमा संलग्न रहेमा नागरिकता खारेज गर्ने प्रावधान राख्न सकिन्छ ।

आतङ्ककारी गतिविधि, देशविरुद्ध जासुसी लगायतका राष्ट्रद्रोह प्रमाणित हुने मुद्दा उपर अदालतको निर्णय गराएर नागरिकता खारेज गराउने प्रावधान राख्न सकिन्छ ।

यस्ता तमाम उपायहरु हुँदाहुँदै पनि हठात अव्यवहारीक र बिभेदपूर्ण ७ बर्ष कुर्ने नियम ल्याउने, अनि परपीडामा रमाउने तोरीलाउरेहरु 'ठिक छ ठिक छ' भनेर उफ्रिने - क्या तमासा छ है नेपालमा? के भन्ने?

जव कि बुहारीलाइ नागरिकतामा बिलम्ब गर्ने प्रस्ताव आएको मुलकारण नै महाकाली लगायतका सन्धिहरुमा कथित राष्ट्रबादीहरुले ओढेको चाँदर च्यातेर राष्ट्रघातिलाइ टुँडिखेलमा झून्ड्याऔं भन्ने आव्हानको वाहवाहीलाइ मत्थर पार्ने दुर्नियत रहेको प्रतीत हुन्छ ।

कुरा बुझौं मुसुमुसु हाँसौं ।

Sunday, May 10, 2020

अनलाइन कक्षा सम्बन्धमा

राज श्रेष्ठ, पोखरा

(लेखक लामो समय सम्म शिक्षा क्षेत्रसँग आवद्ध हुनुहुन्थ्यो ।)
"अनलाइन प्रविधिमा जान स्मार्ट फोन, इन्टरनेट कनेक्टिभिटी मात्रै भएर पुग्दैन । शिक्षक-शिक्षिकाहरुमा सूचना प्रविधिलाई अनलाइन कक्षामा कसरी प्रयोग गर्ने भन्ने प्राविधिक सीप पनि हुनु जरुरी छ । चक-डस्टर ब्ल्याकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन हुँदै प्रेजेन्टेशन स्लाइड सम्म आइपुग्दा पनि अझै अनलाइन पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री उत्पादन गर्न सक्ने प्रविधिको प्रारम्भिक चरणमै हामी छौं ।"
Durbar High School, SLC Coaching Class, 2047 B.S.
"आइसिटि इन एजुकेशन" शिक्षा क्षेत्रका विद्वानहरुले एक दशक भन्दा अगाडि देखि नै प्रचारमा ल्याएका नारा हुन् । यस सम्बन्धमा मास्टर प्लान नै बन्यो । उपलब्धी के कति भयो ? अनुसन्धान र खोजको विषय बन्लान् ।
मेरो अनुभवले भन्छ भर्चुयल क्लासरुम र अनलाइन शिक्षाको नाममा केवल शिक्षकले कक्षा कोठामा पढाइ रहँदाको दृश्य टेलिभिजनका पर्दामा प्रसारण गर्ने र भिडियो खिची यूट्युबमा अपलोड गर्ने काम मात्र भयो ।
कम्प्युटर स्क्रिन र एलइडि टिभीस्क्रिनहरुमा १५ मिनेट ध्यान एकाग्र गर्न हामीलाई त मुश्किल पर्छ भने विचरा ती विद्यार्थीहरु कक्षाकोठा सदृश्य एकहोरो उही निरस वातावरणमा एक एक घण्टा कसरी बिताए होलान् । चक-डस्टर र ब्लाकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन, हाइलाइटर र स्लाइड हुँदै भर्चुयल क्लासरुम सम्म आइपुग्दा सिक्ने र सिकाउने कलामा तात्विक के भिन्नता भयो ? मैले उत्तर पाउन सकिन ।
हो, केहि प्रगति भएकै छन् । शिक्षक-शिक्षिकाले कम्प्युटरमा स्लाइड बनाउन सिके । विद्यार्थीहरुले पुस्तकका पानामा भएका पाठहरुका साराशं स्लाइड मार्फत कम्प्युटर स्क्रिनमा देख्न पाए । तर ब्ल्याकबोर्ड र कम्प्युटर स्क्रिनमा तात्विक भिन्नता के भयो त ? हामीले सोच्नै पर्दछ, यो विधिबाट विज्ञान र गणित जस्तो विषयलाई सृजनशील र बोधगम्य तवरले सिक्न र सिकाउन सकियो वा सकिएन । अंग्रेजी भाषाको ज्ञानलाई व्यावहारिक तवरले सिक्न सके वा सिकाउन सकियो । एसईई परीक्षामा यी विषयमा ठूलो मात्रा अनुत्तीर्ण हुने वा कम ग्रेड ल्याउने विद्यार्थी सङ्ख्याले यसको उत्तर दिइरहेको छ । अझ भूगोल र इतिहास जस्ता विद्यार्थी जीवनका धेरैको अनुभवमा कठीन मानिने विषयहरुको कुन हविगत भएका होलान् सोच्न सकिन्छ ।

एसईई परीक्षामा यी विषयहरुमा विद्यार्थीहरुको प्रगति विवरणले भर्चुयल क्लासरुमले उनीहरुको सिकाइमा कतिको योगदान दिएका रहेछन् भन्ने स्पष्ट भैहाल्यो ।
तर संधै यस्तै भएका थिएनन् । विगतमा केही सफल प्रयासहरु पनि भएका थिए । विगतका इतिहास तिर पनि फर्केर हेरौं ।
अहिले अनलाइन कक्षाको कुरा चलिरहँदा सरकारले धेरै वर्ष अगाडि प्रचलनमा ल्याएको दूर शिक्षा कार्यक्रमको बारेमा पनि केहि कुरा गर्नुपर्ने हुन्छ । सरकारले शिक्षा मन्त्रालय अन्तर्गत बालबालिकाहरुलाई रेडियोको माध्यमबाट पठनपाठन गर्न र शिक्षकहरुलाई तालीम दिने उद्देश्य राखेर दूर शिक्षा केन्द्रको स्थापना गरेको थियो । दूर शिक्षा केन्द्र र रेडियो नेपालको सहकार्यमा शैक्षिक कार्यक्रमको उत्पादन गरी प्रसारण हुन्थ्यो । त्यतिबेला प्रसारण हुने रेडियो कार्यक्रमहरु सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी माझ निकै लोकप्रिय थिए र सफल पनि भए ।
पछि दूर शिक्षा केन्द्रको संरचना परिवर्तन गरी खुला विद्यालयको अवधारणा अन्तर्गत तत्कालीन एसएलसी परीक्षाका लागि स्वाअध्ययन शैक्षिक सामग्री उत्पादन गर्ने देखि लिएर त्यतिखेर नै भर्चुयल क्लासरुम सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु जस्तै आइसिटी प्रयोगशालाहरु सामुदायिक विद्यालयहरुमा स्थापना गर्ने योजना लिएको थियो । त्यतिबेला दूर शिक्षा खुला विद्यालय अन्तर्गत भर्ना भएका परीक्षार्थीहरुले एसएलसी परीक्षामा सामेल भई राम्रो नतिजा ल्याउन पनि सफल भएकाछन् ।

अहिले भने मुलुक संघीयतामा गएपछि ती कार्यक्रमहरुले कति निरन्तरता पाए, कति सफल भए अध्ययनको विषय हुनसक्छ ।
यसरी शिक्षा क्षेत्रमा खुला विद्यालयको अवधारणाबाट सञ्चालनमा ल्याइएका कार्यक्रम सफल भएको मानिनुपर्छ । मूलत: एसएलसी (एसईई) परीक्षालाई लक्षित गरी बनाइएको खुला सिकाइको अवधारणा अहिलेको बन्दाबन्दीको समयमा विद्यालयको आधारभूत तहदेखि विश्वविद्यालय तह सम्मका शिक्षण सिकाइमा लागू गर्ने अभूतपूर्व अवसर आएको छ । त्यतिबेलाका जिम्मवार अधिकारीहरु अहिले शिक्षा मन्त्रालयको महत्वपूर्ण पदहरुमा आसिन हुनुहुन्छ । त्यतिखेरको अनुभवलाई अहिलेको परिस्थितिमा परिमार्जन गरी लागू गर्ने चुनौती उहाँहरु समक्ष छ ।
अनलाइन कक्षा वा दूर शिक्षा जे भनिएतापनि अहिलेको बन्दाबन्दी लकडाउनको अवस्थामा आधारभूत तहमा अध्ययन गरिरहेका बालबालिकालाई घरमै अध्ययन गर्न नेपालीहरुको पहुँच र भरपर्दो माध्यमको रुपमा रेडियो र टेलिभिजनलाई नै मान्नु पर्नेहुन्छ । प्रविधि र संसाधनको पहुँचको आधारमा हेर्दा पनि अनलाइन प्रविधि अधिकांश नेपाली घरपरिवारका लागि क्षितिज भन्दा पर कै देखिन्छ । अनलाइन प्रविधिमा जान स्मार्ट फोन, इन्टरनेट कनेक्टिभिटी मात्रै भएर पुग्दैन । शिक्षक-शिक्षिकाहरुमा सूचना प्रविधिलाई अनलाइन कक्षामा कसरी प्रयोग गर्ने भन्ने प्राविधिक सीप पनि हुनु जरुरी छ । चक-डस्टर ब्ल्याकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन हुँदै प्रेजेन्टेशन स्लाइड सम्म आइपुग्दा पनि अझै अनलाइन पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री उत्पादन गर्न सक्ने प्रविधिको प्रारम्भिक चरणमै हामी छौं । जुन कुरा एनसर्ट र सिबिएसइ जस्ता नाम चलेका भारतका शैक्षिक संस्थाले समेत गर्न सकेका छैनन् ।
सिक्काको अर्को महत्वपूर्ण पाटो भनेको अभिभावक स्वयम पनि हो । अनलाइन पद्धतिमा पठनपाठन गर्न विशेषगरी आधारभूत तहका विद्यार्थीहरुको सन्दर्भमा अभिभावकको भूमिकाले ठूलो महत्व राख्दछ । बन्दाबन्दी लकडाउनको यो विषम परिस्थितिमा अभिभावकलाई शिक्षकको भूमिका निर्वाह गर्न बरु उनीहरुलाई शिक्षण विधिबारे संक्षिप्त र व्यावहारिक ज्ञान दिलाउन सके उनीहरुले नै रेडियो, टेलिभिजन र अनलाइनका पत्यारलाग्दो पाठलाई आफ्ना बालबालिका सामू सरस र परिष्कृत रुपमा बुझाउन सक्षम हुनेथिए ।

Friday, May 1, 2020

जापानय् नं व हे समस्या - झी नेवा: थें

डा. रोशन श्रेष्ठ
(Source : Roshan Shrestha Facebook Page)

"झीसं झीगु वंश हे ल्यंका तये मफैगु अवस्था वयाच्वंगु जुयाच्वन । झीगु समाजय् न्हू पुस्ताय् जन्मदर हे म्हो जुया वनाच्वन । न्हू पुस्ता नेवा:या ल्या: गैर नेवा:या तुलनाय् यक्व हे ची धं जुल । शायद थुकिं नं असर जुल खयेफु । थ:पिनिगु संख्या म्हो गन जुइ, अन आत्मविश्वास नं म्हो जुया वनीगु जकं मखुला? 
....न्हूगु पुस्ताया नेवा:त नेवा:भासं बिमुख जुयावनाच्वंगु कारण थथे हे थ:गु त्वालय्, थ:गु स्कुलय् थ:गु कलेजय्, थ:गु अफिसय्, न्ह्याथाय् न अल्पमतय् लाना वंगु जुया जकं ख: कि? थ्व पक्षयात झीसं विचा: यानाजूगु मतायेका ।"

जापानय् छगू घटना जूगु दु । अन या मन्त्री छम्हसिनं भासन बिइगु झ्वलय् आव्हान यात -

'जापानी मिसातसें गुलि फु उलि यक्व मचा बुइका दिसँ। जापानय् जनसंख्या वृद्धिदर थकायेगु जिम्मेवारी जापानी मिसातय्‌गु ब्वहलय दु । राष्ट्रीय दायित्त्व तायेका: मिसातसें मचा बुइकेगु ज्या यात नं थ:गु करियर या छगू अभिन्न अंग कथं विचा: याना दिसँ।'

का फसाद!! थुलि धायेवं बिपक्षी पार्टीतसें घनघोर बिरोध यात । आरोप वल ।

- थ्व गजा:म्ह मन्त्री? वं मिसातय्‌त मचा बुइकेगु मेशिन तायेकल ।
- थ्व गजा:म्ह मन्त्री? वं मिसातय्‌गु ब्यक्तित्व व मेहनत यात मचा बुइकेगु नाप तुलना यात।
- थ्व गजा:म्ह मन्त्री? वं मिसातयगु चाहना इच्छा धयागु हे मथू।
- थ्व गजा:म्ह मन्त्री? वं धा:थे मिसा त मचा बुइका च्वनेगु जूसा आख: छु यायेत ब्वनेमाल?
- थ्व गजा:म्ह मन्त्री? वं मिसात नं मिजंत बराबर प्रतिस्पर्धाय् वइ धैगु स्वये हे मय:म्ह।
- थ्व गजा:म्ह मन्त्री? मिसात मचा जक बुइकां गा:ला? वं इमित हेरविचार याइगु ला?
- थ्व गजा:म्ह मन्त्री? थौं कन्हय् या आधुनिक यूगय् नं १७औ शताव्दीया पुलांगु विचा प्रचार याइम्ह।
- थ्व गजा:म्ह मन्त्री? थजा:गु खँ ल्हाइम्ह मनू यात मन्त्री धका जिमिसं जिमि म्ह्यायपिन्त छु ख्वालं कनेगु?

ओहोहोहो - विरोध थुलि जुल कि, आखिर वइत 'राजिनामा ब्यु' धका प्रधानमन्त्री पाखे निर्देशन हे बिइमाल। राजिनामा बिइकल।

छाय् अथे जुल? व मन्त्री पाखें छाय् अजा:गु भासन वल धका स्वइबलय् थुल कि अबलय् जापानया जनसंख्या वृद्धिदर कुहाँ वना च्वंगु जुयाच्वन । तथ्यांक कथं १.७ य् थ्यंगु जुयाच्वन ।

थ्व १.७ धयागु छु ख:? धका मसिल। न्यना स्वया - थ्व धयागु मचा बुइकेगु उर्बरशीलता क्षमता या मापदण्ड ख: धाल । जापानय् १८ दँ निसें ४५ दँ या मिसायात मां जुइगु क्षमता दुपिं मिसा कथं काइगु जुयाच्वन । अले व बैंसया मिसाया औसत १.७ मचा दु । (आ: ला अझ कुहाँ वना १.२ जुइधुंकल)।

जापानी घरपति नाप थ्व खँय् भतीचा खँ न्यनास्वया । वयकलं धयादिल - “यदि मिजं मिसा या जनसंंख्या बराबर जुल धा:सा, हरेक मिसातसें थ:गु शरिर बल्लाबलय् २म्ह मचा बुइकल धा:सा जनसंंख्या थहाँ नं वनी मखु, कुहाँ नं वनी मखु । जनसंख्या वृद्धिदर ०% जुइ। यदि २म्ह सिबे म्हो मचा दत धा:सा जनसंख्या म्हो जुजुं वनी । वृद्धिदर ऋणात्मक (नेगेटिव) जुइ । यदि २म्ह सिबे अप्व: मचा दत धा:सा जनसंख्या अप्व: जुजुं वनी । बृद्धिदर धनात्मक (पोजिटिव) जुइ ।”

व इलय् चीनय् जनसंख्या वृद्धि नियन्त्रण यायेत छम्ह जक मचा दयेके दैगु कडा नियम दु । निम्ह मचा बुल धा:सा यक्व हे सँजाय् फयेमालीगु जुया चीनय् न्ह्याथे याना जूसां छम्ह जक मचा दयेकिइगु ख:। चीनय् व नियम थौंकन्हय मदयेधुंकल।

जापानय् मिसा सिबे मिजं यक्व दु । अले मिसापिनिगु औसत मचा १.७ जुयाच्वंगु या मतलब जापानय् जनसंख्या म्हो जुजुं वनाच्वंगु अवस्था जूगुलिं थ्वइत गय् याना पनेगु धैगु खँ जापान सरकारया चिन्ता जूगु ख:।

जापान प्रविधि सम्पन्न देय् जूगुलिं अन जनसंख्या म्हो जुल धका: चिन्ता कायेमा:गु अवस्था छाय् वल जुइ धैगु जिं मथुल । यदि नेपाल थें बहुजातिय देय् जुल धा:सा छगू जातिया जनसंख्या म्हो जुल धा:सा मेगु जातिनाप प्रतिस्पर्धाय् ल्यूने लाना जातिय समानताय् समस्या वयेफु । तर जापान ला एकलजातिय देय् ख:, अन गैर जापानी नाप इमि प्रतिस्पर्धा यायेम्वा:, छाय् माल यक्व जनसंख्या? म्हो जनसंख्या जुया समस्या जुइगु अवस्था दु ला?
जब जिं थ्व न्ह्यस: जापानी घरबेटी यात न्यना, वय्‌क: मुसुमुसु न्हिला बँय् पाखे स्वया, त:हाक: सास:तया धैदिल 'सो देसुने' (अँ ख: हला)।

तर वय्‌क:यागु ख्वालं जित: धाल कि नुगलय दु 'थ्व मनूखं आख: ब्वनात:सां छुं मस्यू नि खनी का।’

जनसंख्या म्हो जुल कि जापानया आर्थिक स्थीति खस्के जुइगु विश्लेषण वयकलं बाँलाक्क कनादिल । थ्व खँ सन २००२ या खँ जुल । अबलय् हे जापानी घरपतिं जित: कनात:गु ख: कि -

सुविधा व प्रोत्साहन जक दयेवं मगा: प्रतिस्पर्धा नं मा:। जनसंख्या म्हो जुल कि प्रतिस्पर्धा म्हो जुइ, प्रतिस्पर्धा म्हो जुल कि श्रृजनात्मकता म्हो जुइ, श्रृजनात्मकता म्हो जुल कि समग्र समृद्धिइ हे दिपा: वइ। चीन आ: गरीब देय् तर स्वयाच्वं मेगु २० दँ लिपा चिनं जापानयात ल्यूने लाकीतिनि । मेगु ३० दँ लिपा भारतं नं जापान यात ल्यूने लाकीतिनि । जापानं थ:त न्ह्य:ने लाका:तयेत यक्व हे मेहनत यायेमानी। थन जनसंख्या हे मगा:।

अले जिं न्यना - अय् सा थ्व मन्त्रीया बिरोध अपाय्‌सकं छाय् जूगु ले? 

लिसलय् वयकलं धयादिल - 'राजनीति'

बाँलाक्क सुझबुझ तया निर्णय काइम्ह धका नां जा:सांतबि बिपक्षीतसें राजनीतिक फाइदा या नितिं व मन्त्रीयागु बिरुद्धय् भावनात्मक मुद्दा दयेकुगु ख:। युरोपय् मिसातसें म्हो मचा दयेकिइगु, अले जापानीतय्‌त यूरोपया नक्कल यायेगु य:। मिसा त झन नक्कल याये य:पिं । जिगु म्ह जिगु अधिकार धका नारा बिइपिं नेतापिन्त जापानय् मिसातसें यक्व भोट ब्यू । ल्यायम्ह पुस्ता नं व हे विचारं प्रभावित दु । ज्या यायेत मनू मगा:सा बिदेशं हये नु धाइपिं नं दु । थ:गु अस्तित्त्वया नितिं थ:पिन्सं मचा दयेकेमा:, थ:पिन्सं हे तालिम बिइमा:, थ:पिन्सं हे ज्या यायेमा: धैगु विचा:यात पुलां बिचा: धका हाकुतिनेगु राजनीति या शिकार जूगु ख: जापान। थथे हे जुल धा:सा जापानं लिपा वना बिदेशी ज्यामीया भरय् च्वनेमालीतिनि । संस्कार व सामाजिक मान्यताया टकराव या कारनं जापानया ज्यामि वर्गय् यक्व समस्या वइतिनि, जापान झन झन गरीब जुया वनीतिनि।

करीब २० दँ न्ह्य: जूगु थ्व खँ, थौं लिफ: स्वयेबलय् यक्व हे खँ पाय्‌छि प्रमाणित जुइधुंकल। चीनं जापानया अर्थतन्त्रयात लिफ्यायेधुंकल । भारत नं तिब्र रफ्तारय् न्ह्य:ने वनाच्वंगु दु। जापानय् अबलय् सिबे आ: २० दुगं अप्व: बिदेशी ज्यामि दुत हयेधुंकल । जापानी व गैर जापानी ज्यामि दथुइया भेदभाव या कारनं अन दुने दुने तनाव जुयाव:गु दु। जापानी कम्पनीत अन्तर्राष्ट्रीय प्रतिस्पर्धाय् तिके जुइमफु । सान्यो, शार्प थें जा:गु इलेक्ट्रोनिक लिडर कम्पनी आ: धराशायी जुइधुंकल । तोशिबा संकटय् दु । निसान संकटय् वनेधुंकल । निकोन संकटय् वनाच्वंगु दु । निन्तेन्दो संकटय् खनेदु । जापानया विश्वविद्यालय् वर्ल्डराङकिङ्गय् न्हापासिबे कुहाँ वनाच्वंगु दु। अर्थतन्त्रय् ऋण व जिडिपिया अनुपात स्वत धा:सा हलिमय् दकलय् खराब हालत जापानया खने दु। थ्व दक्वं समस्या जनसंख्या वृद्धिदर म्हो जुया जक जुयाव:गु ख: धायेगु आधार मदु, तर जनसंख्या वृद्धिदर म्हो जुया वंलिसे थथे प्रतिस्पर्धात्मक ख्यलय् बुलुहुँ समस्या जुया वइ धैगु बिश्लेषण यानात:गु पाय्‌छि जुयावल धैगु खने दु।

जापानय् जनसंख्या म्हो जुयावंगु चिन्ता जापानीपिन्सं प्वंकिइ, तर जनसंंख्या वृद्धिदर थकायेगु नितिं थौंकन्हय छु यानाच्वन मस्यू। जनसंख्या बृद्धिदर थकायेमाल धाल कि आ: नं राजिनामा हे बिइमायेक बिरोध जुइगु अवस्था दनि कि मन्त व नं मस्यू । बिदेशं आप्रवासी दुत हया: जापानया समाजय् गथे याना भ्यलेपुंकेगु धैगु सामाजिक मुद्दा छु हालतय् दु धैगु नं मस्यू।

जापानया थ्व प्रसंग झीसं थन न्ह्यब्वयागु कारण छु धा:सा नेवा: त नं म्हो जनसंख्या वृद्धिदरया समस्याय् बाँमलाक दुबिन । जापानीतसें थें झीसं नेवा: मय्‌जुपिनि उर्वरशीलता गुलि दु धैगु तथ्याङक कायेफुगु मदु । सामान्य हिसाबं छगू कुत: याना - जिं म्हस्यूपिं स्कुल, कलेज, अफिस, थ:थिति दक्व सर्कलया करीब २०० म्ह मय्‌जु पिं उमेर २० निसें ५० तक संकलन याना । वय्‌क: पिन्सं बुइका:त:पिं मचाखाचा १०० म्ह नं मदु । इहिपा मजूपिं, इहिपा जुया नं मचा मदुपिं, १ म्ह जक मचा दुपिं मय्‌जुपिं यक्व हे दु। २ म्ह सिबे अप्व: मचा दुपिं मय्‌जुपिं मालेत तस्कं तस्कं थाकु । धायेबलय् नेवा:तय् जनसंख्या वृद्धिदर नेवा:मय्‌जुपिनि उर्वरशिलता कथं स्वयेबलय् जापानी औसत उर्वरशीलता (१.२) सिबे नं म्हो जुल धैगु शंका वन। जिगु ज:ख: ला उर्वरशिलता ०.८-०.९ जक जुल । अझ गैर नेवा: नाप इहिपा जुयावंपिं नेवा: मय्‌जु पिनि मचात माइनस यायेगु जुल धा:सा नेवा:मय्‌जुया उर्वरशीलता ०.७ हाराहारी जक खने दत । थ्व ला भयावह खने दत नि हाँइ???

नेवा:त ला हाकनं थ:गु थासय् मेथासं वइपिं आप्रवासिया चाप नं फयेमाला: च्वन । थ: मचाखाचा तापालय् वना लिहाँ मवइगु चाप नं फयेमाला: च्वन। थ्व किसिमया आप्रवासन चाप यात नं स्वयेबलय् नेवा:तय्‌गु अस्तित्त्व ल्यनीगु धैगु आस यायेगु थाय् मदै वन।

नेवा: भाय् बचे यायेमा: धका: ता:ई निसें हालाच्वनापिं झी। तर झीसं खंक खंक झीगु हे थासय् झी मस्त नेवा:भाय् ल्हायेगु त्व:ताछ्वत । न्ह्याक्व हे कुत:या:सां मजिल धका ख्वया ख्वया खँ कना जुइम्ह हालाजुइम्ह पद्मरत्न तुलाधर दाजु नं मदया वने धुंकल। आ:तक नं झस झस लुमं पद्मदाजुं धैदीगु - 'भाय् बचेयायेमा: धका जोसे जुया नं धया, हेयका नं धया, ख्वया नं धया, च्वया नं धया । धया जुजुं हे बुह्रा जुल । आ: तुतां मज्वंक न्यासि जुइमफया वल । शरिरं मबिया हल । तर झन झन भाय् ल्हाइपिं नेवा:त मदया वन। साहित्य सम्मेलन धाइ । पद्मदाइ वयेमाल धका: स:तिइ। म्ह फुसां मफुसां स:तुगु थासय् दक्व थासय् वनेगु याना। हरेक पटक वनेबलय् न्हापा सिबे दर्शक म्हो जूगु खना । न्हापा सिबे जोश जाँगर म्हो, उत्साह म्हो, कार्यक्रम फितलो जुयावंगु खना । छु जुयावंगु थ्व? जिं तीफ्याये हे मफुत।' थथे धाधां हाकनं छक्व पद्मदाइ अन हे नं ख्वयादिल। गुलि मार्मिक संस्मरण । थ्व टाइप यानाच्वनाबलय् व हे पद्मदाइ हिकु हिकु लना ख्व:गु ख्वा: लुमना जि नं मिखाय् ख्वबि जायावल।

तर थथे ख्वयां छु याये? मुख्य समस्या, झीसं झीगु वंश हे ल्यंका तये मफैगु अवस्था वयाच्वंगु जुयाच्वन । झीगु समाजय् न्हू पुस्ताय् जन्मदर हे म्हो जुया वनाच्वन । न्हू पुस्ता नेवा:या ल्या: गैर नेवा:या तुलनाय् यक्व हे ची धं जुल । शायद थुकिं नं असर जुल खयेफु । थ:पिनिगु संख्या म्हो गन जुइ, अन आत्मविश्वास नं म्हो जुया वनीगु जकं मखुला? कलेजय् ब्वनाबलय् छगू क्लासय् २४ म्ह दथुइ ८ म्ह नेवा: जूबलय् नेवा:तय् फुर्ति हे छगू । तर मेगु क्लासय् ८८ म्ह दथुइ ५ म्ह जक नेवा: जूबलय अन नेवा:पासापिं उलि फुर्ति मदु। संख्या-अनुपात या असर यक्व दैच्वनी । न्हूगु पुस्ताया नेवा:त नेवा:भासं बिमुख जुयावनाच्वंगु कारण थथे हे थ:गु त्वालय्, थ:गु स्कुलय् थ:गु कलेजय्, थ:गु अफिसय्, न्ह्याथाय् न अल्पमतय् लाना वंगु जुया जकं ख: कि? थ्व पक्षयात झीसं विचा: यानाजूगु मतायेका ।

सशक्त रुपं वंश रक्षा मजुइक झीगु अस्तित्त्व रक्षा जुइ मखु । बंश दुसा झी दइ, झी दु सा अंश दइ । थ्व खँ महशुष यायेत झी लिपा जकं लात कि?

Wednesday, April 29, 2020

काठमाडौं - हेरिटेज सिटी कि स्मार्ट सिटी


ई. प्रमोद श्रेष्ठ
संयुक्त अरव इमिरेट्स

"रैथाने जनताहरुका जग्गाजमीन अधिग्रहण गर्दै  नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसङ्ख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित​ गर्ने भन्ने नै हो । यस्तो विस्थापन भनेको विकास हो कि विनाश ?  हामी कतातिर गइराखेका छौं  पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जीवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं ?"


काठमाडौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ । उदाहरण स्वरुप, शहर बसाउन ​ पर्याप्त पानी हुने स्थान अनि जग बलियो हुने चट्टानी भूमि रोजेको पाइन्छ । खेतीका लागि उपयोगी नहुने र खेतीकार्य गर्न संभव नहुने त्यस्तो ठाउँ रोजेरे उनीहरुले बुद्धिमत्तापूर्वक आफ्ना विवेक प्रयोग गरेको पाइन्छ​ । खेती योग्य हुने मलिलो माटो भ​एको ठाउँलाई खेतीकार्यका लागि नै छुट्याइएको पाइन्छ । खेतीबाट हुने उत्पादन घट्ने गरी मानिसको बस्ती कहिले पनि बसाइएको थिएन । यसरी हेर्दा काठमाडौं शहरभित्र भू-उपयोग सिद्धान्तको प्रयोग पूर्णरुपमा भ​एको पाइन्छ ।

मानव बस्ती अलि हल्का अग्लो ठाउँमा बनाइएको पाइन्छ जहाँ पानीका लागि ढुंगेधारा र ढल निकासको राम्रो व्यवस्था हुन्थ्यो भने बस्तीलाई वाढी पहिरोबाट जोगाउन र पानीको  उचित​ संग्रह गर्न ठाउँठाउँमा पोखरीहरु बनाइएको पाइन्छ । यसरी व्यवस्थापन गर्दा पानीको भूमिगत पुन:भण्डारण  हुनाको साथै र पुन:स्थापिकरण पनि हुने हुँदा पानी चाहिएको बेलामा इनार वनाएर प्रयोग गर्ने गरिएको थियो ।

काठमाडौं शहर बसाल्दा बस्तीको बीचबीचमा ठूला चोक, बहाल र ननि जस्ता खुल्ला ठाऊँ राखेर आगलागी , भूकम्प जस्ता आपदविपतमा जम्मा हुन र भोजभतेर​, सभा आदि गर्नका लागि प्रयोग गर्न सक्ने गरी बनाइएको पाइन्छ, जसलाई आधुनिक आर्किटेक्टहरु एसेम्बली पोइन्ट भन्छन् । बस्तीका घरहरु पनि एकआपसमा जोडिएका हुन्छन् । जसले गर्दा घरहरु एक ढिक्का भई भूकम्पवाट भत्किने जोखिमलाई न्यून हुने गर्दछ । बस्ती आसपास ठूला ठूला चौर (ख्यः) हुने गर्थ्यो । जसले गर्दा स्वस्थ हावाको संचार भई बस्तीभित्रको  हावापानी राम्रो हुने गर्दथ्यो । तर  दुर्भाग्य​ आधुनिकीकरणको नाममा ती  चौरहरु अहिले नष्ट, ध्वष्ट र उजाडिएका छन् । सरकारीस्तरबाटै त्यस्ता खुल्ला चौरहरु अतिक्रमित भै मासिदैं जानु कम दु:खको कुरा होइन ।

January 14, 2020: The Entrance to Patan Durbar Marg a UNESCO World Heritage Site in Patan, Nepal 123RF.com
सरकारले विकासको नाममा रैथाने जनताहरुका कयौं वस्ती विनाश गरिरहेकाछन् । असङ्ख्य परिवारलाई सडक बिस्तारको नाममा उठिवास गरेकाछन् । सरकारले ल्याएको अव्यबहारिक गुठी विधयेकलाई नेवा: समुदायको कडा प्रतिकारपछि फिर्ता लिएको छ । कोरोना आक्रान्त भई लकडाउनको परिस्थितिमा पनि सरकारले चलखेल गर्न छोडेको छैन ।अझ काठमाडौंका रैथाने जनतालाई सुकुम्वासी बनाएर अन्य जिल्लाका जनतालाई सुकुम्वासी भनेर काठमाडौंको जग्गा बाँड्ने कुरालाई यहाँका स्थानियवासीले सहने सक्ने प्रश्नै उठ्दैन । यस्तो परिस्थितिको परिणाम रैथाने जनतामा विद्रोहको भावना विकसित हुँदै गएकोछ ।

काठमाडौं शहरमा बसाइँ सरेर आएका धेरै आप्रवासीको मत छ कि यो प्राचीन शहरलाई आधुनिकरण गर्नु पर्‍यो र स्मार्टसिटी बनाउनु पर्‍यो । यसो भन्नुको सीधा अर्थ स्थानियवासी रैथानेहरुको जग्गा जमीन अधिग्रहण गरी नयाँ नयाँ संरचना बनाउँदै जाने देखिन्छ । यसले गर्दा आप्रवासीहरु काठमाडौंमा आकर्षित हुन्छन्  र जनसङ्ख्या थपिन्छ । जनसङ्ख्या थपिएपछि अहिले भैरहेका भौतिकसंरचना नपुग हुन्छ । यसरी काठमाडौंलाई आधुनिक शहर बनाउनु पर्छ भन्नु यहाँ शहरी जनसङ्ख्या बढाउने तर्फको संकेत हो भन्नु अतिशयोक्ति हुने छैन ।

रैथाने जनताहरुका जग्गाजमीन अधिग्रहण गर्दै  नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसंख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित​ गर्ने भन्ने नै हो । यस्तो विस्थापन भनेको विकास हो कि विनाश ?  हामी कतातिर गइराखेका छौं  ? पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जीवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं ?

APRIL 2014 : A statue of cow and snow lion at Patan Darbar Square on 13 April 2014 in Patan, Nepal 123RF.com
प्रमुख समस्या हो जनसङ्ख्या । त्यसैले आप्रवासी भीडको ओइरो लाग्ने गरी हुने आधुनिकीकरण एक गर्नु छैन, दुई गर्नु छैन, तीन गर्नु छैन  । प्रमुख समस्याको रुपमा रहेको यहाँको जनसंख्या घटाउनु पर्छ र नियन्त्रण गर्नुपर्छ ।  अहिले कै स्थिति कायम रहने हो भने क्षमता भन्दा कयौं गुणा जनसंख्या यो शहरले धान्न सक्दैन ।

सुविधा सम्पन्न ठाऊँमा अवसरको खोजीमा आउनु स्वभाविक हो भन्ने प्रश्न उठ्न सक्ला । तर मूल बुझ्नु पर्ने कुरा यो छ कि पढेलेखेका विद्वान, व्यापारी, कर्मचारी र नेताहरु सबैलाई काठमाडौंमा नै किन बसोवास गर्नु पर्‍यो ? आ-आफ्नो रैथाने गाऊँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी उहाँहरुको छ कि छैन ? आ-आफ्नो गाउँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी पहिले पूरा गरोस् । त्यो जिम्मेवारीवाट पन्छिएर काठमाडौंमा आधुनिकीकरण गर्नु पर्दैन । विकास सन्तुलित हुनुपर्छ । सबै गाऊँठाऊँको विकास गरेर अवसरको श्रृजना गर्नुपर्छ ।  काठमाडौं केन्द्रित विकास अबको समयको माग होइन । काठमाडौंको जनसङ्ख्याको चाप घटाउन सबैले मद्दत गर्नुपर्छ ।

आधुनिकीकरणको यस्ता किसिमका परिभाषाले कयौं रैथाने समुदायको उठिवास भ​एको छ । संस्कृति मासिएका छन् । सांस्कृतिक, ऐतिहासिक सम्पदा र धरोहर मासिएका छन् । अव काठमाडौं प्राचीन अवस्थामा नै फर्किन​ सम्भव​ छैन​ र  सक्दैन त्यसैले मासिएका संस्कृति र सम्पदा पुनःस्थापित गर्न पर्दैन भन्ने आशयको विचार यदि कसैको छ भने त्यो मान्य हुन सक्दैन । मासिएका संस्कृति र संम्पदा सबै पुनःस्थापित गरी संरक्षण गर्नुपर्दछ ।

यो त भयो काठमाडौंका सांस्कृतिक र ऐतिहासिक निर्जिव​ अमूर्त धरोहरका कुरा । भौतिक रुपमा चलाएमान जीवन्त अमूर्त संस्कृति भनेको त समुदाय नै हो । जिवन्त समुदायले नै सारा संस्कृति, संस्कार​ र सम्पदा जिवन्त राख्छ​, चलाएमान राख्छ । यति गहन दायित्व बोकेको रैथाने समुदाय नै विस्थापन भएपछि हाम्रा अमूर्त सम्पदा जोगिन्छ कसरी ?

यदि सम्पदा र  संस्कृति पुनःस्थापित गर्ने र यसलाई निरन्तरता दिने हो भने विस्थापन त रोक्नु नै पर्छ । अनि विस्थापितलाई अनिवार्य त्यही ठाऊँमा पुनःस्थापित गर्दै जानु पर्छ । त्यसैले समुदायको पुनः स्थापना एकदम महत्वपूर्ण छ । त्यतिबेला मात्रै विरुप भैसकेको मेरो प्यारो काठमाडौं अनि सुन्दर प्यारो काठमाडौंमा परिणत हुन्छ । 

आहा मेरो प्यारो सुन्दर काठमाडौं ।

(Source : Pramod Shrestha Facebook Page.) Disclaimer 

Saturday, April 25, 2020

दिगुपुजा छु ख:? छाय् दिगुपुजा यायेगु?

डा. रोशन श्रेष्ठ
(Source : Roshan Shrestha Facebook Page)

"दिगु पुजा यायेमा:गु थासय् दिगु पुजा मयात कि झी नेवा: हे मखुत । छाय् धा:सा, दिगुपुजा वास्तवय् झी पुर्खापिनिगु परिश्रम व दु:खया दिं यात हनेगु पुजा ख: । जीवनरक्षाया आधार स्वनिग: धर्तिया पुजा ख: । थ्व पुजाया इतिहास झीगु नेवा:बस्ति गबले दयेकेल अबलय् निसें या इतिहासया निरन्तरता ख: । थ्व मौलिकता झीगु गौरव ख: ।"

दिगुपुजा झी नेवा:तय्‌गु मौलिक पुजा ख: । अपभ्रंश जुया दुगुपुजा, दुरुपुजा, दिउपुजा, देपुजा, देप्चा, आदि नं धाइ । हरेक नेवा: नं हनीगु दिगुपुजाया छगू निश्चित थाय् दइ ।

यक्व सिनं थ्व दिगुपुजा खुल्ला चौर, ख्य:, द्वफ्व:, गुँसिथय् वना थ:गु कूल परिवार सकलें मुना न्यायेकिइ । गनं गनं धा:सा दिगु द्य:या देग: थापना याना त:गु दइ । इतिहास माला स्वत धा:सा दिगु द्य: थापना यानात:गु थाय् नं न्हापा नेवा:बस्ति पिनेया ख्य: हे ख: धयागु स्पष्ट जुइ ।

दिगुपुजा याइगु थासय् द्य:थापना यानात:गु नं दैमखु । दुसां छु द्य:ख: धयागु स्पष्ट आकार दैमखु । देग: हे दयेका:त:गु थासय् नं दिगु द्य:या रूप धा:सा थ्व हे द्य: धयागु दैमखु ।

दिगुपुजा न्यायेकेत थ:गु छेँ या भोछिं ज: मुनां न्यायेकिइपिं नं दु धा:सा दाजुकिजा फुकिइ खल: सकलें मुना दिगुपुजा न्यायेकिइपिं नं दु । त:धंफुकिइ दु पिनि गुथिपा: फयेथें दिगुपुजा:पा: फया दिगुपुजा न्यायेकिइपिं नं दु । न्ह्याथेयाना न्यायेकुसां दिगुपुजा थ:गु हि-नाता कायम जूपिनि दुने सिमित पुजा ख:। दिगुपुजाया नखत्या स:तिइमखु, पासाभाइ ब्वना भ्वय् न्यायेकिइमखु । द्य:या प्रसाद छेज: पिने मथ्या:पिन्त नकिइमखु । न्हूम्ह भौमचा हल धा:सा अथवा न्हूम्ह मचा बुल धा:सा इमित नं दिगुद्य: म्हसिइकेत यंकिइ । दिगुद्य: म्हसिल कि तिनि इपिं छेँज:कथं स्वीकार्य जुइ ।

न्ह्याक्व हे दु:ख जूसां दिगु पुजा छता त्व:ते मते धका झीत आजुअजाजुपिन्सं धयाथकुगु या दुने अर्थ दु । दँय् छक्व: न्यायेके मफुसा प्यदँया छक्व: न्यायेकि, प्यदँया छक्व: न्यायेके मफुसा, झिन्निदँया छक्व: जूसां न्यायेकि ।

दिगु पुजा न्यायेकेत साइत स्वयेम्वा: । थुबले न्यायेकेगु धका: तिथि छगू क्व:छिना तइ, समुदाय समुदाय कथं तिथि पा: । तर क्व:छिनात:गु तिथिइ न्यायेके मफुसा मेगु तिथिइ दिगुपुजा न्यायेकुसां छुं बार-बाधा मदु । अर्थात, थ:त ज्याछिंगु ईलय् न्यायेकेगु पुजा दिगुपुजा ख: ।

तापालय वना त:दँ तक दिगुपुजाय् ब्वति काये मखन कि, लिहाँ वया दिगुपुजाय् वनीबलय् विशेष ज्वलं छायेगु चलन नं दु । गनं तोरनकाप: छाइ, गनं किकिपा छाइ, गनं गं छाइ, गनं न्याकिइ (नकिं) छाइ । पुज्यायेगु चलन व छायेगु ज्वलं पा:सां छता विशेष ज्वलं छायेगु चलन यक्वथासय् दु ।

झीगु पुर्खां ख्यलय् न्यायेकिइगु दिगु पुजा, झी नेवा:तय्‌गु मू पुजा, थौं कन्हय् ख्य: दक्वं मासे जुया वनेवं मनूतसें छेँय् छेँय् हे पुजा याना हनेगु याना हल । थथे यायेगु ज्या झीगु संस्कृति न्हंकेगु ज्या जुल । झीगु मौलिक शैली कथं ख्यलय् वना हे दिगु पुजा हने मा:।

यक्व सिनं दिगु पुजा छाय् हनेगु याना तल धयागु खँ मथू मस्यू । कूल या सकलें मुनीगु जुया मेमेगु समुदाय सं हनीगु कूल पुजा नाप तुलना याना दिगु पुजा धयागु कूल पुजा ख: धयागु सोचे याइपिं अले व हे कथं ब्याख्या याइपिं नेवा:त, संस्कृतिविद त नं दु । तर व खँ गलत ख: । अपभ्रंश जूगु खँग्व: 'दुगुपुजा' या लिधंसा कया ‘‘दुगु स्याना भ्वय नइगु पुजा ख:’’ धाइपिं नं दु । 'दुरुपुजा' खँग्व:या लिधंसा कया ‘‘माँ या दुरु त्वना त:धि जूगु लुमंका दुरुपुजा' याइगु ख:’’ धाइपिं नं दु ।

दिगुपुजा धयागु नेवा:तय् कूलपुजा मखु । यक्वसिनं धाइगु नेवा: कूलपुजा दिगुपुजा मखु, बरु, मोहनीबलय् कूलछि मुनां पुज्याना भ्वय् नइगु 'कूलछि भ्वय्' वास्तविक कूलपुजा ख: । मेमेगु अपभ्रंश जूगु खँग्वलं पिका:गु अर्थ कथं बयान यानात:गु पुजा दिगुपुजा ख हे मखु ।

अथे जूसा दिगुपुजा छु ख:?

दिगुपुजा वास्तवय् झी पुर्खापिनिगु परिश्रम व दु:खया दिं यात हनेगु पुजा ख: । थ्व पुजाया इतिहास झीगु नेवा:बस्ति गबले दयेकेल अबलय् निसें या इतिहासया निरन्तरता नं ख: ।

बिशेष याना स्वनिगलय दिगुपुजा या विशेष अर्थ दु । थन नेवा:बस्ति दयेकुबलय् थौंकन्हय छें दने थें लाक्व पाक्व गन गन सुया छेँ दने मं दु, अन अन बुँ ४ आना न्याना छेँ दने थें याना दयेकुगु मखु ।

नेवा: पुर्खापिन्सं अबलय् इमिगु बुद्धि छ्यला ध:, ल:, सुरक्षा व प्राकृतिक भू-उपयोग सकतां विचा: याना नेवा:बस्ति दयेकुगु ख: । थथे नेवा: बस्ति दयेकेत दकलय् न्हापां गन बस्ति दयेकेगु धका: थाय् क्व:छिइमाल । थथ्या:गु थाय् गन प्राकृतिक प्रकोपया खतरा म्हो, तर प्राकृतिक स्रोत सतिइ, वये-वने याये अ:पु, थज्या:गु थाय् माला: दक्वं नेवा:बस्ति दयेका:त:गु दु ।

नेवा: बस्ति दयेकेत न्हापा निसें अन च्वनाच्वंपिन्त थनाछ्वया ख्यलय् च्वं वनेमाल । दँ बदँ तक ख्यलय् च्वना यक्व दु:ख सिया बस्ति दयेकेमाल । थथे ख्यलय् च्वना जीवन हनेगु व बस्ति दयेकेगु धयागु थौंकन्हय् या जमानाय् छेँ मदुबलय डेराय् च्वना जीवन हना छेँय् दयेकेगु नाप तुलना याये मज्यू । फोन यानागु भरय् अपा, सिमन्टी, छड अनलोड जुइगु, ठेकदार नाप सम्झौता यानागु भरय् ज्यामी, सरसामान, डिजाइन सकतां तयार जुइगु, थुलि सुविधा दुसां छेँ दयेकेगु हे जीवनया दकले त:धंगु उपलव्धी भा:पिया च्वनीपिन्सं न्हापा या ख्य:जीवन व चुनौतिया अन्दाज तकं यानाच्वंगु मदु ।

न्हापा स्वनिगलय् बस्ति दयेकेगु धयागु तस्कं थाकु । छाय् धा:सा स्वनिगलय् भिंगु सिं धुँसिं या जंगल मदु, ल्वँह मदु, न (फलाम) मदु, संरचना निर्माण यायेत गुलि नं सामाग्री माल दक्वं स्वनिगलं पिने वना हयेमा: । हयेत न ट्रक दु, न ट्याक्टर दु, न ज्यामी मालेगु हे दु, थ:थ:पिं हे वना: कुबिया हयेमा:, लुया: हयेमा: । सामाग्री हयेवं जक नं मगात । निर्माण ज्या दक्वं ल्यं हे दनी । मेशीन मदुगु जमानाय् दक्वं ज्या, सिं किइगु, ल्वँह छायेगु, ञ्याँ (कच्चा फलाम) प्रशोधन निसें सकतां ज्या थ:पिन्सं हे यायेमाल ।

अले, थ्व बस्तिनिर्माणया ज्या नापनापं थ:पिन्त दछिन्हुं नयेत्वनेत अन्नअनादि सयेकेत बुँज्या नं याना हे च्वनेमाल । आ: थें मनू ग्वा: ग्वा: दुगु जमाना नं मखु व । छुं कथं या ल्वचं कल अथवा दुर्घटना जुल धा:सा वास: याये मखंक हे ज्यान वनीगु जमाना ख:। सालाखाला ३० दँ ४० दँ जक म्वाइगु मनू या जीवन अबले । मिसा पिनिगु जीवन जोगे यायेत झन हे थाकु । ८ म्ह म्ह्याय दु सा २५ दँ वैंस दुने छम्ह निम्ह जक ल्यनी, मेपिं सकलें ब्यथा जुया, अनेक ल्वचं कया: सिनावनी । अले उली चीहाक:गु जीवन दुने हे थ:गु जीवन हना, थ:गु मचाखाचा सुसा:कुसा: याना, थ:पिं जंगली पशुपंक्षी,की,जनावर पाखें सुरक्षित जुया कठीन मेहनत परिश्रम याना ख्यलय् च्वना जीवन हनेमाल ।
थथे ख्यलय् च्वना तापाक्क तापाक्क निसें निर्माण सामाग्री हया बुद्धि छ्यला योजना दयेका नेवा:बस्ति निर्माण सम्पन्न यायेमा:गु जमाना ख: व । थुलिमछि दुख सिया बस्तिनिर्माण यायेगु धयागु, छगू महायूद्ध विजय थें हे ख: । वस्ति निर्माण लिपा ख्य: त्व:ता: बस्तिइ च्वनेत वयेगु छगू यूगान्तकारी परीवर्तन ख: इमिगु नितिं ।

थथे यूगान्तकारी परीवर्तन लिपा नेवा:त छगू ब्यवस्थीत बस्तिइ च्वना समृद्ध जीवनशैली म्वाये खन । तर व बस्ति दयेकेत गुलि दु:ख सिइमाल, थ:पिं च्वनेगु थाय् मदुबलय् बास-सहारा का:गु थाय् गन ख:, व लुमंका: ख्यलय् वना: पुज्यायेगु चलन याना हल । दिगु पुजा थ्व हे चलनया निरन्तरता ख: ।

न्हापां निसें च्वनाच्वंपि नेवा:तसें थथे दँय् दसं न्यायेकिइगु दिगुपुजा चलन, लिपा लिपा दुहाँ व:पिं नेवा:तसें नं नालेगु याना हल । लिपा दुहाँ व:पिन्सं याइगु दिगुपुजा धा:सा थ:पिं छु दिसा पाखें स्वनिग: दुहाँ व:गु ख: व लुमंका: वस्तिया पिने उखेपाखेया दिशाय् च्वंगु ख्यलय् पुज्यायेगु याना हल ।

लूट-अभियानया शिकार जुयावंगु दिगुपुजा

स्वनिगलय् गोर्खाली नेतृत्त्वय् व:पिं खस व बर्मूत दुहाँ वये न्ह्य: नं यक्व आप्रवासी त दुहाँ व:गु दु । अथे दुहाँ व:पिं आप्रवासी त विशेष याना थ:गु थासय् बर्बर सैन्य हमला जुया बिस्यू व:पिं, प्राकृतिक प्रकोप रोगब्याधि पाखे जीवनरक्षा यायेत बिस्यू व:पिं आप्रवासी त ख:। इपिं नेपालमण्डलय् दुहाँ वया थन शरण काल, शरणय् वइपिन्त मरण याये मज्यू धयागु नेवा:भावनां इमित नुग: चकंक लसकुस यात, नेवा:समाजय् हे इपिं सकलें भ्यलेपुना वन । इमि पुर्खाया दु:ख लुमंका: स्वनिग:धर्तियात सुभाय् देछासें दिगुपुजा याना नेवा:करण जुया वन ।

तर गोर्खाली नेतृत्त्वय् व:पिं खस व बर्मूत धा:सा जीवनरक्षा या नितिं शरण का:व:पिं मखु । इपिं थन बृटिशतसें ब्यूगु बन्दुक या भरय् सैन्य हमला याना, छलकपट, नाकाबन्दी व षडयन्त्र याना थ्व नेपालमण्डल कब्जाय् कया थनया समृद्धि व सुखसयल लुटे यायेत व:पिं ख: । नेवा:तसें इमित लसकुस या:गु नं मखु, शरण ब्यूगु नं मखु । किपू (किर्तिपुर), च्व:पू (चित्रपुर) या नेवा:तसें ला थ:गु न्हाय्, सप:(सँ), ल्हा: तुति ध्यनाब्यूसां नं मुता: मतसें खस-गोर्खाली पिं नाप अन्तिम अवस्था तक यूद्ध ल्वात ।

थथे लुटे यायेत दुहाँ व:पिं गोर्खाली शासक व इमि चेलामेला तसें थौं तक नं लुटे यायेगु अभियान दिकुगु मदु । न इमिसं नेवा:बस्ति निर्माण या इतिहास नाप स्वापू दुगु दिगुपुजा हे नाला:का:गु दु । उल्ता झन् दिगुपुजा याइगु ख्य: व सम्पदा तकं नानां त्वह: तया ध्वस्त ध्वस्त याना ब्यूगु दु ।

लूट अभियानया निरन्तरता अले दिगुपुजा संस्कारय् यानाह:गु भीषण आक्रमणया ज्वलन्त दसू साँगा या शिव मुर्ति ख: । व मु्र्ति छम्ह आप्रवासी मारवारीया निजि खर्च तया वया अबुया संस्मरणय् दयेकुगु ख: । नेपालय् प्रचलित शिव मुर्ति या ख्वा:पा: मतसें लगानीकर्ता मारवारीया सिइधुंकुम्ह अबुया ख्वा:पा: तया शिवमुर्ति दयेकुगु ख: ।

शिवमुर्ति दयेकेत जग्गा बिइगु इलय् सार्वजनिक पर्ति जग्गा धका खस-बर्मू आप्रवासी सरकारं मारवारीयात जग्गा ल:ल्हाना बिल । व जग्गा सार्वजनिक पर्ति जग्गा मखु, बरु नेवा:तय्‌गु सामुदायिक जग्गा ख: । अन या जग्गाय् दिगुपुजा यायेमा:पिं नेवा:त ख्वपय् दु । स्थानिय पिं व सरोकारवाला तसें बिरोध यायेवं मारवारी व वइत पक्षपोषण यानाच्वंम्ह आप्रवासी खस-बर्मू सरकारं बचन बिल कि 'थन शिवया देग: धार्मिकस्थल दयेकेगु ख: । छिमिगु परम्परा नं धार्मिक ज्या जूगुलिं छुं हे पंग: वइमखु । थन बिकास नं जुइ । छिमित नं अ:पुइ ।' थजा:गु चाकु फेयकिगु खँ न्यना स्थानिय बासी नं दंग जुल । शायद छम्हनिम्ह स्थानिय न्ह्यलुवा:पिन्त घुस नं नकल जुइ फु । बिरोध या स: मत्थर जुल ।

शिवमुर्ति तइगु थासं मारवारीं यक्व जग्गा न्यानाकाल । दंक भावं न्यानाकाल । मारवारीया दाउ, धार्मिकस्थलया नामय् अबुया स्मारक शिव-भेषय् दयेकेगु, अले धार्मिकस्थल लिक्क रिसोर्ट दयेका ब्यापा: यायेगु । मारवारीया थ्व दाउ सफल याना त्व:तल ।

तर जब नेवा:त अन दिगुपुजा यायेत वन, अबलय् इमित व इलाकाय् प्रवेशनिषेध यात । दिगुपुजा धयागु आदिवासी प्रचलन ख: गुकियात पञ्चमकार वाममार्ग धका मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन धका शास्त्रय् च्वयात:गु दुसां नेवा:तसें पञ्चतत्त्व आकाश, जल, जमीन, वायू, अग्नी तत्त्वया प्रतिक कथं ला, ख्येँ, थ्वँ, अय्ला, दुरु तया भोग बिया पुज्याइ । तर थ्व सकतां भारतीय चलन नालीपिं कट्टर शाकाहारी पिन्सं कब्जाय् लाका:तैत:गु शिव मुर्ति परिसरय् छ्यलेमदु धका: प्रतिबन्ध तयाबिल । अन वना पुज्यायेगु लिं नं बाधा तयाबिल । थथे द्वलंद्व: दँनिसें या अटूट परम्परा त्वा:दल । न्यनाकथं थथे दिगुपुजा त्वा:दयेका: च्वनेमा:गु पीरं जंक्व: सिध:म्ह नेवा:पिं ज्यान समेत वन ।

दिगुपुजा परम्परा या महत्त्व सिइकेगु थुइकेगु अले, थ्व परम्परा निरन्तर बियेगु झी नेवा:तय् मंका: कर्तव्य ख: । दिगुपुजा परिवार या पुजा ख:, तर थ्व झीगु समाज या पहिचान नं ख: । थ:पिनिगु पुर्खा यानावंगु संघर्ष ल्वममंके धयागु प्रेरणा कायेत न्ह्याका:त:गु चलन नं ख: ।

तर व हे चलन थौं आप्रवासी पिनिगु लूट अभियान या शिकार जुया न्हनावंगु खने दु । ख्य: मन्त थाय् मन्त धया थ:गु दिगुपुजा चलनय् विकृति हयेगु ज्या झीसं याना जुल धा:सा झीसं धाये हे मा: - झी कुलंगार ख: । न झीसं पुर्खाया दु:ख दर्द या इज्जत याये सल । न झीसं झीगु थाय् बाय् ल्यंका तयेत आप्रवासी नाप संघर्ष याये हे सल ।

दिगु पुजा यायेमा:गु थासय् दिगु पुजा मयात कि झी नेवा: हे मखुत । छाय् धा:सा, दिगुपुजा वास्तवय् झी पुर्खापिनिगु परिश्रम व दु:खया दिं यात हनेगु पुजा ख: । जीवनरक्षाया आधार स्वनिग: धर्तिया पुजा ख: । थ्व पुजाया इतिहास झीगु नेवा:बस्ति गबले दयेकेल अबलय् निसें या इतिहासया निरन्तरता ख: । थ्व मौलिकता झीगु गौरव ख: ।

खँ थुइका दिसँ, मुसुमुसु न्हिला दिसँ ।